मकै खेति गर्ने ठाँउको छनौट तथा खनजोत

Shisir Adhikari

Shisir Adhikari

July 16, 2015




Special Promoted

पि. एच. ५.५ देखि ७.५ सम्म भएकोे मलिलो दोमट माटो मकै खेतिको लागि उत्तम मानिन्छ । मकै लगाउने जमिन पानी नजम्ने तथा पानीको निकास भएको हुनु पर्दछ । मकै लगाउने खेत तथा बारीमा २÷३ पटक जोतेर डल्ला फुटाइ माटो बुर्बुराउँदो बनाउनु पर्दछ । माटोमा चिस्यानको मात्रा कम भएमा जोत्नु भन्दा अगाडी सिंचाई गरेर जोतेमा माटो बुर्बुराउँदो हुन्छ । माटोको पि.एच. तथा बुनोट अनुसार आवश्यक मात्रामा कृषि चुनको पनि प्रयोग गर्नु पर्दछ ।


Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz